Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह


    आइतबार, जेष्ठ ६ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।

    सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए ।

    अहिले कार्यदलको बैठक कानुन मन्त्रालय सिंहदरबारमा बसिरहेको छ । अहिले विपक्षी दलहरु पनि कार्यदलको बैठकको नतिजा पर्खीरहेपछि संसदको ११ बजे बोलाइएको बैठक अन्योलमा परेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार