Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • विवेकशील साझा पार्टीको प्रवक्तामा प्रधान


    शुक्रबार, जेष्ठ १९ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझाले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टी प्रवक्ता तोकेको छ । आज बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो ।

    त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’ का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्व सम्पन्न गरिसकेको सो पार्टीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार