Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महाकाल मन्दिरमा प्रधानमन्त्री प्रचण्डले गरे विशेष पूजा


    शुक्रबार, जेष्ठ १९ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। चारदिने भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन्।

    आज प्रधानमन्त्री प्रचण्डले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेका हुन्।

    महाकाल मन्दिरमा प्रधानमन्त्री प्रचण्डले नेपालबाट लगेको रुद्राक्ष र ५१ हजार रुपैयाँ चढाएको उनको सचिवालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार