Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोदीलाई प्रचण्डले दिए नेपाल भ्रमणको निम्तो


    बिहिबार, जेष्ठ १८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमणको निम्तो दिएका छन् ।​

    नयाँदिल्लीस्थित भारतीय प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले माेदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

    यसअघि दुई देशका प्रधानमन्त्री लगायतकाे उपस्थितिमा व्यापार तथा पारवहनसहितका विभिन्न ७ वटा सम्झौतामा हस्ताक्षर भएको थियाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार