Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महोत्तरीमा एक भारतीय नागरिक मृत भेटिए


    बिहिबार, जेष्ठ १८ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । महोत्तरीमा एक जना भारतीय मृत भेटिएका छन् । महोत्तरी गौशाला नगरपालिका-१ रामनगरस्थित पूर्वेश्वर महादेव मन्दिरको प्रतिक्षालयमा भारत उत्तर प्रदेश कानपुर देहात बस्ने ७० वर्षीय जरदान नाथ हिजो मृत भेटिएका हुन् ।

    प्रहरीका अनुसार उनी गाउँ घरमा सर्प खेलाउँदै हिंड्थे । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर महोत्तरीमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार