Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कैलालीका गणेश गोदावरीमा मृत फेला


    शुक्रबार, माघ २६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। गोदावरी नगरपालिका–४ फुलबस्तीका ४२ वर्षीय गणेश बुढाथोकी सोहि ठाउँको भट्टीखेडामा मृत अवस्थामा फेला फेला पारेका हुन्।

    उनी बिहीबारदेखि बेपत्ता रहेका थिए। खोजतलासका क्रममा उनलाई प्रहरीले आज मृत अवस्थामा फेला पारेको हो। घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार