Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • दुई जना मृत फेला


    मंगलबार, भाद्र २६ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्याङ्जा र रुपन्देहीमा दुई जना मृत फेला परेका छन्। स्याङ्जाको धिखोला गाउँपालिका-१ निउरीखोला बस्ने ५८ वर्षीय ससे विक सोही गाउँपालिका-१ चिप्लेटीस्थित सडकको कुनामा आज मृत अवस्थामा फेला परेका हुन् ।

    यसैगरी रुपन्देही, कञ्चन गाउँपालिका-१ कञ्चन खोलामा हाल नाम, थर, वतन नखुलेकी ४० वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार