Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सांसद विकास कोषमा बजेट छुट्याउनुपर्ने बाध्यता भयो : प्रधानमन्त्री


    मंगलबार, जेष्ठ १६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसद विकास कोषमा बजेट छुट्याउनुपर्ने बाध्यता भएको स्पष्टीकरण दिएका छन् । आज सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकमा उनले उक्त कार्यक्रम बजेटमा समावेश गर्नुपर्ने बाध्यता परेको स्पष्टीकरण दिएका हुन् ।

    बैठकले समग्रमा सरकारको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको निष्कर्ष निकालेको छ । संसदमा बजेटको प्रतिरक्षाा गर्ने निर्णय भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे समेत पार्टीका सांसदहरुलाई जानकारी गराएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार