Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिरबाट लडेर आमा र दुई वर्षीय छोराको मृत्यु


    मंगलबार, जेष्ठ १६ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। धादिङमा घाँस काट्न जाँदा भिरबाट लडेर आमा र छोराको मृत्यु भएको छ ।

    बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको ज्यान गएको हो।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् ।

    दुवैजनाको उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार