Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • साधारण खर्च र ऋण व्यवस्थापन गर्न १२ खर्ब ८० अर्ब २५ करोड विनियोजन


    सोमबार, जेष्ठ १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च र ऋण व्यवस्थापन गर्नका लागि १२ खर्ब ८० अर्ब २५ करोड बजेट विनियोजन गरेका छन् ।

    महतले पेस गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटमा तलब भत्ता, सामाजिक सुरक्षा, वित्तीय हस्तान्तरण, प्रशासनिक खर्च लगायत बढ्दो साधारण खर्च तथा ऋण भुक्तानी दायित्व व्यवस्थापन गर्न उक्त रकम विनियोजन गरिएको हो। यो कुल बजेटको ७३.१० प्रतिशत हो।

    साधारण खर्चमा वृद्धि हुँदै गएको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार