Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज सेयर बजार बन्द हुने


    सोमबार, जेष्ठ १५ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज बन्द हुने भएको छ। आज गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले नेप्से बन्द हुने भएको हाे ।

    अब बजार भोलि मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि आइतबार नेप्से सूचक १७.३५ अंकले घटेर १९४१.७७ विन्दुमा अडिएको थियाे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार