Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतमा पूर्वराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गरिँदै


    शनिबार, जेष्ठ १३ २०८०
    1.5K
    Shares
    (161020) -- KATHMANDU, Oct. 20, 2016 (Xinhua) -- Nepalese Former King Gyanendra Shah speaks during the International Grand Hindu Conference in Kathmandu, Nepal, Oct. 20, 2016. More than 1,000 Hindus from across the globe have gathered in Nepal on Thursday to participate in the International Grand Hindu Conference. (Xinhua/Sunil Sharma) (dtf)
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुर्खेतको वीरेन्द्रनगरमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागरिक अभिन्दन गर्न लागिएको छ । शनिबार दिउँसो २ बजे घण्टाघरअगाडिको खुला मैदानमा विशेष समारोहबीच अभिनन्दन गर्न लागिएको नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए ।

    गिरीका अनुसार पूर्वराजा शाहले कार्यक्रममा सम्बोधनसमेत गर्नेछन् । उनको स्वागतका लागि कार्यक्रमस्थलमा नेपालको झण्डा र शाहको तस्बिर र स्वागतद्वारले सजाइएको छ । नेपालगञ्जमा रहेका शाह दिउँसो २ बजे जहाज चार्टर गरेर सुर्खेत आउन लागेको आयोजकले जनाएको छ ।

    संयोजक गिरीका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार