Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आर्मीमाथि एनआरटीको जित


    बुधबार, जेष्ठ १० २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मीलाई एनआरटीले १-० गोल अन्तरले पराजित गरेको हो ।

    एनआरटीको जीतमा कृतिसरत्न छुञ्जूले खेलको ७९औं मिनेटमा निर्णायक गोल गरे । जीतसँगै एनआरटीले २१ खेलमा २६ अंक जोडेको छ । आर्मीकोे २१ खेलमा २९ अंक रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार