Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु


    बुधबार, जेष्ठ १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल। रुपन्देहीको शुद्धोधन गाउँपालिकामा करेन्ट लागेर एक मजदुरको ज्यान गएको छ।

    मृत्यु हुने शुद्धोधन गाउँपालिका-४ फर्साटिकरका २८ वर्षीय पवन थारु रहेका छन् ।

    हिजो मंगलबार दिउँसो पराजुली ग्रिल उद्योगमा काम गर्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

    करेन्ट लागेर गम्भीर घाइते भएका उनको बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको रुपन्देहीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार