Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आगामी २ वर्षमा ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने सरकारको घोषणा


    शुक्रबार, जेष्ठ ५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले आगामी २ वर्षमा ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रसँगको सहकार्यमा ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेका हुन् ।

    सरकारले हरेक वर्षका नीति तथा कार्यक्रममा लाखौं रोजगारी सिर्जनाको घोषणा गर्दै आए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार