Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • दोहोरो अंकले बढ्यो नेप्से


    बिहिबार, जेष्ठ ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ अङ्कमा कायम भएको हो ।

    आज दुई सय ६४ वटा कम्पनीको ३२ हजार ५७९ पटक कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

    काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलव ३२ अङ्कमा कायम भएको हो ।

    आज दुई सय ६४ वटा कम्पनीको ३२ हजार ५७९ पटक कारोबारमा ४४ लाख २२ हजार १८६ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रूपैयाँ बराबरको कारोबार भएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार