Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • जसपाले गर्‍यो लेखा परीक्षण प्रतिवेदन सार्वजनिक


    सोमबार, जेष्ठ १ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । जसपाले आज आ.व.२०७८/०७९ को लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो ।

    निर्वाचन आयोगले गत वैशाख २७ गते राजनीतिक दलहरूलाई निर्वाचन आयोगमा पेश गरेको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको थियो । आयोगको निर्देशन अनुसार पार्टीले आज प्रतिवेदन सार्वजनिक गरेको जसपा एक नेताले जानकारी दिए ।

    आय व्यय विवरण – २०७८-०७९

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार