Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माध्यामिक तहको लाइसेन्सका लागि आवेदन खुला


    आइतबार, बैशाख ३१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माध्यामि अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगको शनिबारको निर्णयअनुसार आवेदन खुला गरिएको हो ।

    आयोगका अनुसार योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिन सक्ने  छ। अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।

    थप जानकारी आयोगको वेबसाइटबाट लिन सकिने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार