Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजा चार्ल्स तृतीयलाई पहिराइयो ताज


    शनिबार, बैशाख २३ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलियाले राजमुकुट पहिरिएका छन्। उनलाई आर्चबिशपले भव्य समारोहबीच ताज लगाइदिएका हुन् ।

    यो ३६० वर्ष पुरानो ताज २२ क्यारेट सुनले बनेको छ । यो ३० सेन्टिमिटर लामो छ, यसको वजन लगभग दुई किलो २३० ग्राम छ।

    यो मुकुट यसअघि महारानी एलिजाबेथ द्वितीयले सन् १९५३ मा उनको राज्याभिषेकमा लगाएकी थिइन् र विगत ७० वर्षदेखि यो मुकुट टावर अफ लन्डनबाट विरलै बाहिर आएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार