काठमाडौं। राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदका लागि आवेदन आव्हान गरेको छ।
राससले आज एक सूचना जारी गर्दै पत्रकार तथा कर्मचारी माग गरेको छ । आन्तरिक, खुला तथा समावेशी प्रतिस्पर्धाद्वारा पूर्ति गर्ने गरी आवेदन आह्वान गरिएको हो ।
पत्रकारितातर्फ ७ जना जनशक्ति माग गरिएको छ । जसमा ६ उपसम्पादक र १ सहायक समाचार छन् । त्यसैगरी, कम्प्युटर अधिकृत, वरिष्ठ सहायकमा पनि १/१ जना जनशक्ति माग गरिएको छ ।
योग्यता पुगेका इच्छुक नेपालीले आगामी जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् । लोक सेवाले सञ्चालन गर्ने परीक्षामा दोब्बर दस्तुर तिरेर पनि जेठ १८ गतेसम्म आवेदन दिन सकिने राससले जनाएको छ ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend