Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • प्रधानमन्त्रीलाई भेटेपछि ओलीले भने- नक्कली शरणार्थी प्रकरणमा दोषी उम्कन हुँदैन


    बिहिबार, बैशाख २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने दाबी गरेका छन्।

    सिंहदरबारमा आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने बताए।

    ‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार