Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • परराष्ट्र मन्त्री साउद आज बेलायत जाँदै


    बिहिबार, बैशाख २१ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवनियुक्त परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) आज बेलायत प्रस्थान गर्ने भएका छन्।

    बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री साउद बिहीबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

    मन्त्री साउदका स्वकीय सचिव दिपककुमार जोशीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ११ बजे परराष्ट्र मन्त्री साउद सहितको टोली बेलायत प्रस्थान गर्ने कार्यक्रम छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार