Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक सुरु


    बुधबार, बैशाख २० २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

    बैठकमा सरकारको नीति कार्यक्रम र सरकार विस्तारबारे छलफल हुने बताइएको छ । हालै सम्पन्न उपनिर्वाचन पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सकारमा ल्याउने प्रधानमन्त्रीको तयारी छ । तर, रास्वपाले गृह मन्त्रालयसहित साविकका मन्त्रालय पाए मात्रै सरकारमा जाने अडान राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार