काठमाडौं। आज साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । यसदिन सेयर बजार ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा बन्द भएको छ ।
मंगलबार नेप्सेमा १४४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको स्थिर रहेको छ ।
मंगलबार नेप्सेमा २१ हजार ६४९ वटा कारोबारमा २३ लाख ३६ हजार ६२५ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार कारोबारमा आएका कम्पनीमध्ये आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड, १० प्रतिशत सनराइज डिबेन्चर २०८०, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, पिपुल्स पावर लिमिटेड, सनराइज ब्लुचिप फन्ड लगायतका कम्पनीका लगानीकर्ताले धेरै नाफा कमाए ।
स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड, किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, सानिमा मिडल तमोर हाइड्रो पावर लिमिटेड लगायत कम्पनीका लगानीकर्ताले धेरै गुमाए ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend