Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • अर्को साता पूर्वराजा कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाने


    शुक्रबार, बैशाख ८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह कर्णाली र सुदूरपश्चिम प्रदेशको भ्रमणमा जाने भएका छन् । पूर्वराजा शाह अर्को साता ती प्रदेशको भ्रमणमा जाने भएका हुन् ।

    उनी नेपालगञ्जसम्म जहाज र त्यसपछि स्थलमार्ग हुँदै विभिन्न जिल्लामा पुग्ने कार्यक्रम रहेको बताइएको छ । पूर्वराजा शाहका संवाद सचिव फणि पाठकले केही समय पूर्वराजा कर्णाली र सुदूरपश्चिमका जिल्लामा रहने जानकारी दिएका छन् ।

    उनका अनुसार पूर्वराजासँगै पूर्वरानी पनि भ्रमणमा सहभागी जाने भएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार