Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपेन्द्र यादवको दाबी- मैले जितेमा बारा २ मा विकासको मूल फुट्छ


    आइतबार, बैशाख ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बारा। बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबनधनका साझा उम्मेदवार उपेन्द्र यादवले आफूले जितेसँगै बारा २ मा विकासको मूल फुट्ने बताएका छन्।

    आइतबार बाराको बाराको महागढीमाई नगरपालिकाको मलहनी, दहियार, बगडमपुर लगायतका गाउँमा घरदैलो गर्ने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले यस्तो दाबी गरेका हुन्।

    जसपाका राष्ट्रिय अध्यक्ष समेत रहेका यादवले जनतामा भ्रम छरेर ठग्ने नेताहरूबाट सजग रहन पनि बारा २ का मतदातालाई आग्रह पनि गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार