Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • एशोसिएट उपाध्यक्षमा ज्योत्सना विजयी


    बिहिबार, चैत्र ३० २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् । उनी रामचन्द्र संघाई प्यानलबाट विजयी भएकी हुन् ।

    उनले ८४६ मत ल्याइन् भने अर्का उम्मेदवार भरत आचार्यले ७८१ मत ल्याएका छन्।

    यसअघि जिल्ला, नगर उपाध्यक्षमा संघई प्यानलकै सुरकृष्ण वैद्य विजयी भएका थिए। वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन्।

    अब वरिष्ठ उपाध्यक्षको मात्रै मत गणना गर्न बाँकी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार