Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि फर्किने सर्तमा कागज गराएर कैदीलाई घर पठाउन सांसदहरूकाे प्रस्ताव


    आइतबार, भाद्र १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सांसदहरुले पछि फर्किने सम्झौता गरेर जेलमा रहेका कैदीबन्दीलाई घर पठाउन प्रस्ताव गरेका छन् ।

    पछिल्लो समय कैदी र बन्दीको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेपछि संंसदको राज्य व्यवस्था तथा सुशासन समितिले यस विषयमा भर्चुअल माध्यमबाट बैठक राखी छलफल गरेको थियो ।

    उक्त बैठकमा सांसदहरुले जेलमा क्षमता भन्दा धेरै कैदी बन्दी रहेको भन्दै कैद छुट गर्न मिल्नेको छुट गर्न र अन्यलाई पछि फर्काउन मिल्ने गरी घर पठाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई सुझाव दिएका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार