Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १६१ कोरोना संक्रमितको अवस्था गम्भीर, आईसीयू र भेन्टिलेटरमा उपचार जारी


    आइतबार, भाद्र १४ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोनाको कारण गम्भीर रुपमा बिरामी परेकाहरुको सघन उपचार जारी छ । आइतबारसम्म कुल १ सय ६१ जना गम्भीर बिरामी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    ती मध्ये १ सय ४४ जना संक्रमितको आईसीयूमा र १७ जनाको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ।

    मन्त्रालयका अनुसार प्रदेश-१ मा १७ जना, प्रदेश-२ मा ३८ जना, बागमती प्रदेशमा ७० जना, गण्डकी प्रदेशमा ३ जना र प्रदेश-५ मा १६ जनाको आईसीयूमा उपचार भइरहेको छ। 

    त्यस्तै प्रदेश-१ मा ३ जना, बागमती प्रदेशमा १२ जना र प्रदेश-५ मा २ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार