Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित


    आइतबार, भाद्र १४ २०७७
    870
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय २९ जना कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार उपत्यकामा ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

    यसरी भेटिएका संक्रमितमध्ये काठमाडौंमा मात्रै ३ सय ७२ जना, भक्तपुरमा ४५  र ललितपुर १२ जना छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार