Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महालेखा नियन्त्रकको कार्यालयद्वारा २८ उपसचिवकाे सरूवा


    आइतबार, भाद्र १४ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । महालेखा नियन्त्रकको कार्यालयले २८ उपसचिवहरुको सरुवा गरेको छ ।

    सरुवा गरिएका उपसचिवहरूमा भवराज जोशी, भुवनप्रसाद काफ्ले, ज्ञानेन्द्रराज ओझा, वासुदेव खनाल, केदारप्रसाद अर्याल, सुकदेवप्रसा बाँस्कोटा, नारायणप्रसाद उपाध्याय र श्यामकृष्ण थापा रहेका छन्।

    यसैगरी जीवनप्रकाश मोहत्रा, गोकुल बास्तोला, युवराज आचार्य, प्रेमचन्द्र भुषाल, हेमराज पौडेल, जगतप्रसाद भट्ट र काशिनाथ भट्टराईको पनि सरुवा भएको छ ।

    यस्तै रविन कोइराला, मुरारी निरौला, रेशमकुमार खत्री, नवराज घिमिरे, केशवराज सुवेदी, मणिभद्र न्यौपाने, खडानन्द अधिकारी र शिवराम भट्टराईको पनि सरुवा भएको छ ।

    कार्यालयका अनुसार रामप्रसाद बिडारी, शिवहरि कोइराला र रामकृष्ण पुडासैनीको पनि सरुवा भएको छ । कमल सापकोटा र रामबाबु पुरीको काज सरुवा भएको छ ।

    सापकोटाको कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपरासी पश्चिम र पुरीको कोष तथा लेखा नियन्त्रक कार्यालय पाँचथरमा सरुवा भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार