काठमाडौं । आज बिहान ३ बजे भद्रकालीस्थित सैनिक मुख्यालयमा गोली चलेको छ । प्रारम्भिक अनुसन्धानमा एक सिपाहीले गोली हानेर आत्महत्या गरेकाे बुझिएको छ ।
नेपाली सेनाले सञ्चालन गरेको पेट्रोल पम्पमा खटिएका सिपाहीले कञ्चटमा गोली हानेका हुन्।
सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले घटनाको अनुसन्धान भैरहेको छ ।