Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आजबाट सिंहदरबारको फोहोर उठ्दैन, यहाँका नेतालाई सिसडोलमा डम्प गर्नुपर्छः बालेन साह


    शनिबार, चैत्र २५ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने बताएका छन् । आज बिहान फेसबुकमा लेख्दै उनले सिंहदरबारको फोहोर नउठाउने बताएका हुन् ।

    राजनीतिक दलको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै बालेनले फेसबुकमा लेखेका छन, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन, साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार