Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आन्दोलनरत शिक्षकलाई बालेनले सम्झाए देवकोटाको कविता


    बिहिबार, असोज ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शिक्षकहरुले सडकका बोटबिरुवामा क्षति पुर्याएपछि काठमाडौं महानगर प्रमुख बालेन शाहले महाकवि लक्ष्मिप्रसाद देवकोटाको कविता सम्झिएका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षकहरुको आन्दोलनले माइतीघर–बानेश्वर सडक किनारमा रहेका विरुवा नष्ट भएकामा ब्यंग्य गरेका हुन् ।

    प्रदर्शनमा आएका शिक्षकहरुले सडक छेउका रूख–बिरुवा हाँगा भाँचेका छन् भने उनीहरुले जथाभावी उभिँदा र बस्दा दूबोसमेत बिग्रिएको छ । उक्त दृश्यको तस्वीर फेसबुकमा शेयर गर्दै मेयर बालेनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता सम्झिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार