Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा १८६ कोरोना संक्रमित थपिए


    शनिबार, भाद्र १३ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा १८६  संक्रमित थपिएका छन्। 

    काठमाडौंमा १५५ , ललितपुरमा १९  र भक्तपुरमा १२  क्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९७ पुगेको छ।

    त्यसैगरि, काठमाडौंमा ३ हजार ९ सय ६०, ललितपुरका ६०६ र भक्तपुरमा ४३१ संक्रमित पुगेका छन्।

    पछिल्लो २४ घण्टामा देशभर ८८४   जना नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या  ३७ हजार  हजार३ सय ४० पुगेको छ। २४ घण्टा ३१३ जना डिस्चार्ज भएसँगै २० हजार ५ सय ५५जना संक्रमणमुक्त भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार