Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • प्रि-ओपन सेसन नेप्सेमा १.६८ अंकले वृद्धि


    बुधबार, चैत्र १५ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रि-ओपन सेसनमा आज बुधबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ ।

    नेप्से परिसुचकमा १.६८ अंकले वृद्धिभइ १९२०.०९ विन्दुमा आएको छ ।

    यससँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ ।

    यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार