साँफेबगर । एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री बिष्णुप्रसाद पौडेलबिरुद्ध अछाममा एमाले कार्यकर्ताहरुले ढुंगामुढा र बोतल प्रहार गरेका छन् ।
एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत सोमबार अछामको साँफेबगरमा भएको कार्यक्रममा पौडेलले डा. भीबहादुर रावलको बिरोध गरेपछि पार्टीकै कार्यकर्ताहरुले उनीमाथि ढ्ुंगा र बोतलले प्रहार गरेका थिए ।
पूर्वमन्त्री रावलको बिरोध गरेको भन्दै एमालेकै कार्यकर्ताले केपी शर्मा ओली र विष्णु पौडेलविरुद्ध नाराबाजी गर्दै ढुुंगा र बोतल प्रहार गरेको भिडियो समेत सार्वजनिक भएको छ ।
सोमबार उपाध्यक्ष पौडेल, प्रदेश इन्चार्ज लेखराज भट्ट, सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत उपस्थित एमालेको कार्यक्रममा डा. रावलका बारेमा कसैले नबोल्ने सहमति बिपरीत पौडेलले मन्तब्य ब्यक्त गरेपछि नाराबाजी र ढ्ुंगामुढा हुँदा कार्यक्रम नै बिथोलिएको थियो ।
गएको मंसिर ४ को निर्वाचनमा डा. भीम रावललाई पार्टीले अछाममा टिकट नदिंदा सुदूरपश्चिम प्रदेशका १७ सिटमा जम्मा २ सिटमा सीमित हुन पुगेको छ । जबकि यसअघि २०७४ मा रावलले १७ मा १५ सिटमा एमाले र माओवादी सहितको वाम गठबन्धनलाई जिताएका थिए ।
बिष्णु पौडेलमाथि भएको ढुंगामुढा, बोताल प्रहार र नाराबाजीको भिडियो
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend