Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रि-ओपन सेसनमा नेप्से २.६५ अंकले घट्यो


    सोमबार, चैत्र १३ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रि-ओपन सेसनमा आज सोमबार सेयर बजार ०.१४ प्रतिशतले घटेको छ । नेप्से परिसुचकमा २.६५ अंकले घटेर १८८५.६५ विन्दुमा आएको छ ।

    यससँगै १७ कम्पनीको ८२२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ३९ हजार ३०५ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । साथै २ कम्पनी स्थिर रहेको छ।

    यता, १३ उपसुचकहरु मध्ये हाईडोपावर कम्पनीमा सामान्य वृद्धि भएको छ भने ३ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार