Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँ इन्जिनियरिङ कलेजमा नेविसंघका सिजन अधिकारी निर्वाचित


    सोमबार, चैत्र ६ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कालिमाटीमा रहेको काठमाडौ इन्जिनियरिङ कलेजको हिजो सम्पन्न स्ववियु सभापतिमा नेविसंघका सिजन अधिकारी निर्वाचित भएका छन् । सचिवमा पनि नेविसंघकै जगदिशप्रसाद भट्ट र कोषाध्यक्षमा नेविसंघकै अंकिता श्रेष्ठ निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यमाहरूमा समेत अधिकांश नेविसंघकै उम्मेदवार विजयी भएका छन् । नेविसंघबाट विपन राउत, संस्कार सिलवाल, इशान गौतम, अमन पाण्डे रहेका छन् । त्यस्तै अनेरास्ववियुबाट पुकार सिंह बस्नेत र अखिल क्रान्तिकारीबाट दिपेशकुमार यादव सदस्यमा निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार