Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • घरेलु मैदानमा नेपालको आज यूएईसँग प्रतिस्पर्धा


    आइतबार, फाल्गुन २८ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दै छ ।

    त्रिभुवन विश्वविद्यालयको खेल मैदान, कीर्तिपुरमा बिहान ९ः३० बजे देखी सुरु हुने खेलमा नेपालले यूएसँगै प्रतिस्पर्धा गर्न लागेको हो। शृङ्खला अन्तरगत नेपालले आफ्नो पहिलो खेलमा जित निकालेको थियो। यूएई पराजित भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार