Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हात्तीको आक्रमणबाट एक युवकको मृत्यु


    बुधबार, फाल्गुन २४ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरहामा हात्तीको आक्रमणबाट एक युवकको ज्यान गएको छ । हिजो हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका-३ मुसहर्नियाका एक युवकको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा २२ वर्षीय देवप्रसाद सदा रहेका छन् । गाउँमै आएको हात्तीले आक्रमण गर्दा सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार