Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


    बुधबार, फाल्गुन १७ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बारामा जंगली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-१६ टाँगियाबस्ती बस्ने ४५ वर्षीय गापन दर्लामीको मृत्यु भएको हो ।

    जंगलमा घाँस दाउरा लिएर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    स्थानीयले जंगली हात्तीले मान्छे मारेको छ भनेर खबर गरेपछि इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी टोली पुगेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार