Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


    बुधबार, फाल्गुन १७ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एकीकृत समाजवादीले बुधबार दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको छ ।

    पार्टी कार्यालय आलोकनगरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति निर्वाचनलगायतमा छलफल हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

    नेकपा एकीकृत समाजवादी राजनीतिक समिकरण फेरिएसँगै सरकारमा जाने तयारीमा रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार