Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • गोरखा २ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता


    आइतबार, असोज २३ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

     आज आइतबार  डा.बाबुराम भट्टराई र  नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले उम्मेदवारी दर्ता गराएका हुन् ।

    प्रचण्डको उम्मेदवारी दर्ता गराउन  भट्टराई र श्रेष्ठ समेत  गोरखा पुगेका थिए । प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावक डा.भट्टराई र समर्थकमा श्रेष्ठ रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार