Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चर्चित नेता घनश्याम भुसालद्वारा एमाले परित्याग


    शनिबार, असोज २२ २०७९
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले परित्याग गरेको घोषणा गरेका छन् ।भुसालले आज  शनिबार आफ्नो फेसबुक पेज मार्फत् एमाले परित्याग गरेको घोषणा गरेका छन्  । भुसालले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि आफूले पार्टी छाड्ने निर्णय गरेको जनाएका छन्  ।

     यस्तो छ भुसालले आफ्नो फेसबुक पेज  मार्फत सार्वजनिक गरेको  भाबुक स्टयाटस  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार