Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यी हुन् प्रतिनिधिसभामा उठेका नेकपा एसका १९ उम्मेदवार 


    शनिबार, असोज २२ २०७९
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीले गठबन्धनका बीचमा सिट बाँडफाँट टुंगो लागेसँगै आफ्नो भागमा परेको प्रतिनिधिसभाका १९ सिटमा उम्मेदवार तय गरेको छ। यी हुन् नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभामा निर्वाचनमा उम्मेदवार हुने नेताहरु 
    प्रदेश १

    इलाम १ झलनाथ खनाल,
    उदयपुर २ जगन्नाथ खतिवडा

    मधेश प्रदेश

    रौतहट १  माधवकुमार नेपाल
    बारा ४ कृष्णकुमार श्रेष्ठ किसान

    बागमती प्रदेश

    काठमाडौं ८ जीवनराम श्रेष्ठ
    ललितपुर २ कृष्णलाल महर्जन
    धादिङ १ राजेन्द्रप्रसाद पाण्डे
    मकवानपुर २ विरोध खतिवडा

    गण्डकी प्रदेश

    कास्की २ श्रीनाथ बराल

    लुम्बिनी प्रदेश

    गुल्मी २ रामकुमारी झाँक्री
    पाल्पा २ सोमप्रसाद पाण्डे
    रुपन्देही २ राजु गुरुङ
    दाङ १ मेटमणि चौधरी

    कर्णाली प्रदेश

    सल्यान प्रकाश ज्वाला
    डोल्पा धनबहादुर बुढा
    ​​​​​​​दैलेख १ अम्बरबहादुर थापा

    सुदूरपश्चिम 

    अछाम १ शेरबहादुर कुँवर
    बझाङ भानुभक्त जोशी
    डोटीमा प्रेम आले

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार