Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघीय संसद बैठक आज, यस्तो छ कार्यसूची ? 


    आइतबार, भाद्र ५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । संघीय संसद बैठक आज पनि बस्ने भएको छ । बैठक आज बिहान ११ बजे बस्ने भएको हो । 

    संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक २०७९ पेश हुने भएको छ। उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद कोइरालाले पेश गर्ने छन् ।

    संसद सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार