काठमाडौं । आइतबार पनि सुनको मूल्य फेरि बढेको छ। सुनको भाउ बढेर आज तोलाको ९९ हजार ६ सय पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ सयले बढेको हो। शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय तोकिएको थियो।
चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले बढेको छ। चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
आकर्षक मिडिया प्रा. लि. अनामनगर मच्छिगल्ली, काठमाडौं सुचना तथा प्रसारण विभाग १७८०/०७६-७७ ईमेल: nepalface21@gmail.com सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष माधव प्रसाद पौडेल
सम्पादक राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend