काठमाडौं । नेपाल प्रहरीले १३१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा र पदस्थापन गरेको छ । मंगलबार निकालिएको सरुवामा यसअघि काजसरुवा भएका डीएसपीहरुको दरबन्दी कायम गरिएको छ ।
त्यसैगरी इन्स्पेक्टरबा बढुवा भएका ३४ डीएसपीको पदस्थापन गरिएको छ ।
को कहाँ सरुवा भए ?
को कहाँ पदस्थापन भए ?
<iframe src=”https://drive.google.com/file/d/1lO_K2aWUgyeAQhPvpDF33XcqzcDXXv8f/preview” width=”640″ height=”480″ allow=”autoplay”></iframe>