Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध


    शनिबार, साउन ७ २०७९
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल तस्विर 

    चितवन । पहिरोका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

    आज  बिहान चितवनको  इच्छाकामना गाउँपालिका ५ को खहरेखोला भन्ने स्थानमा ढुङगा र माटोसहितको आएर पहिरो आएर पहिरोले सडक दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।सडक अवरुद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने सवारीसाधनबीच बाटोमा नै रोकिएका छन् ।
    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार